ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर/ मालवाहक ट्रकको ठक्करबाट मोरङको विराटनगरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले कञ्चनबारी चोक नजिकै बुधबार बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको … Continue reading ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु